बाँकेमा २ संक्रमित थपिए, १ डिस्चार्ज

सदरलाइन संवाददाता २२ मंसिर २०७८, बुधबार १४:२७
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्ज र बागेश्वरी ल्यावमा एकएक जनागरी दुईजनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् ।


योसँगै जिल्लामा कसल संक्रमितको संख्या १८ हजार ४ सय ६७ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना

२२ मंसिर २०७८, बुधबार १४:२७
काठमाण्डौ : भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा ७ जनाको निधन भएको इण्डिया टिभीले जनाएको छ । उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई […]

सम्बन्धित