२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत टिकापुर ८ कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३२ जना र बाँकेका ३०६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ जेठ २९ गते शनिबार
ताजा समाचार