बाँकेमा शनिवार एघार जना कोरोना जिते

सदरलाइन संवाददाता ३ आश्विन २०७७, शनिबार ०९:१७
 

नेपालगञ्ज : बाँकेमा शनिवार ११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेका विभिन्न आइसोलेशन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् ।

भदौं २० गते कोरोना पुष्टि भएका ११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दए ।


योसँगै बाँकेमा कोरोनामुक्त भई घर फर्किनेको संख्या २ हजार २ सय ३ पुगेको छ । हाल ३ सय ३५ जना आइसोलेशनमा उपचाररत छन् ।

Next Post

चितवन र बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

३ आश्विन २०७७, शनिबार ०९:१७
नेपालगञ्ज : चितवन र बुटवलमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । […]