बाँकेका १२ सहित १४ जनामा कोरोना पुष्टि

; २५ भाद्र २०७७, बिहीबार १६:४८
 

नेपालगञ्ज : बाँकेमा बिहीवार १२ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १२, कञ्चनपुर र बर्दियाका एकएक जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा १ सय ५० जनाको परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा डा. पाण्डे नियुक्त

२५ भाद्र २०७७, बिहीबार १६:४८
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा कार्यरत कन्सलटेण्ट फिजिशीयन डा. राजन पाण्डे भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा. पाण्डेलाई भरतपुर अस्पतालको मेसुका रुपमा नियुक्त गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार डा पाण्डेलाई मेसुको जिम्मा दिने निर्णय गरेका हुन् । मन्त्रालयको […]

सम्बन्धित