बाँकेमा थपिए ४८ जना कोरोना संक्रमित

२५ श्रावण २०७७, आईतवार १६:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोनाको ग्राफ प्रत्येक दिन बढ्दै गएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४८ सहित ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बाँकेमा आइतवार थपिएका ४८ जनामध्ये अधिकाँश प्रहरी कर्मचारी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट ४३ जनाको स्वाब संकलन गरिएको थियो । ५१ जना संक्रमितमध्ये ३ जना दाङका रहेका छन् ।

Next Post

कोरोना संक्रमणबाट बाँकेमा तेस्रो व्यक्तिको मृत्यु

२५ श्रावण २०७७, आईतवार १६:११
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं. २ की ७० वर्षीया महिलाको मृत्यु भएको हो । योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको […]

सम्बन्धित