सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका ४९ सहित ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा गरिएका ३ सय १२ नमूना परीक्षणमा बाँके, बर्दिया र रुकुमका ५१ जनरुमा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यस्तै बर्दिया र रुकुमका एकएक जनामा कोरोना पुष्टि भएको छ ।
Next Post
बाँकेमा मंगलवारसम्म थपियो निषेधाज्ञा
२३ श्रावण २०७७, शुक्रबार १६:२७
सम्बन्धित
-
५ मंसिर २०७६, बिहीबार १६:१२
विषालु घाँस खाँदा मुगुमा बीस भेडा मरे
-
११ जेष्ठ २०७५, शुक्रबार ११:२५
हावाहुरी र असिनाले बर्दियाको बेलुवा कृषि फर्ममा ३० लाखबढीको क्षति
-
२८ जेष्ठ २०७८, शुक्रबार १०:५६
हिडेका पाँच पाईला…
-
२० भाद्र २०७७, शनिबार १४:५८
रुसमा कोरोनाविरुद्ध खोपको सफल परीक्षण
-
२८ बैशाख २०७८, मंगलवार १८:०५
स्वास्थ्य आपतकाल घोषणा गर्न मागगर्दै काँग्रेस बाँकेले बुझायो ज्ञापन
-
१६ फाल्गुन २०७८, सोमबार ११:०८
चितुवाको छालासहित तीनजना पक्राउ