सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधवार थप तीन जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट नेपालगञ्ज १८ की २६ वर्षीया महिला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ३६ वर्षीया महिला तथा नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का २० बर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेशनमा बाँकेका ७४ जना र बहिरी जिल्लाका ४ जना गरी ७८ जना छन् ।
Next Post
तीज आयो ! तर, तीजको रौनक देखिएन
२१ श्रावण २०७७, बुधबार १४:५५
सम्बन्धित
-
१० कार्तिक २०७५, शनिबार १४:२५
बिभिन्न कार्यक्रमका साथ बाँकेमा मनाइयो कण्डम दिवस
-
४ भाद्र २०८१, मंगलवार १९:४१
काँग्रेस एमालेको सहकार्यबाट मात्र मुलुकको हित हुन्छ : महासचिव पोखरेल
-
२४ पुष २०७६, बिहीबार १८:२१
खजुरामा शिक्षा र स्वास्थ्य नीति पारित
-
१७ श्रावण २०८०, बुधबार १६:०६
बाँकेका तीन सःमिलमा छापा, अवैध काठ बरामद
-
२६ आश्विन २०७७, सोमबार १६:२९
बाँकेमा ‘एक दिन एक अभियान’ सञ्चालनको तयारी
-
२४ जेष्ठ २०८०, बुधबार १६:५३
भारतीय राजदूतावासले छात्रावास निर्माणमा सहयोग गर्ने