२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

शुक्रवार देशभर थपिए १३३ कोरोना संक्रमित



सदरलाइनडटकम,
नेपालगञ्ज : शुक्रवार देशभर १ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।
देशभर शुक्रवार मात्र १ सय ७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रबार
ताजा समाचार