सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले मंगलवार जारी गरेको सूचनाअनुसार खजुरा गाउँपालिका वडा नं. २ का तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
क्वारेन्टाइनमा बसेका ३४, ३१ र ३८ वर्षका पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । यस्तै भरै अस्पतालमै गरिएको परीक्षणमा दाङका तीन जना पुरुषमा संक्रमण देखिएको छ ।
Next Post
वीपीको शालिकमा माल्यार्पण
६ श्रावण २०७७, मंगलवार १३:५२
सम्बन्धित
-
२ बैशाख २०७९, शुक्रबार १४:२२
‘एमाले लुम्बिनी प्रदेशले नेपालगञ्जका लागि एक जनाको मात्र नाम सिफारिस गरेको छ ’
-
२७ भाद्र २०७९, सोमबार १५:३७
नेपालगञ्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत
-
२० भाद्र २०८०, बुधबार १३:४६
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित
-
४ असार २०७८, शुक्रबार १९:१२
ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश
-
७ जेष्ठ २०७९, शनिबार १७:२०
जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी निर्वाचित
-
२१ असार २०८०, बिहीबार १६:१०
एसईई नतिजा : २२ हजार ४७५ ले ल्याए ए प्लस जिपिए