सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा मंगलवार थप २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नेपालगञ्ज उपमहानगरपालिका १४ की दुई महिला कोरोनाबाट मुक्त भई डिस्चार्ज भएकी हुन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भई घर जानेको संख्या ३ सय ६८ पुगेको छ । जिल्लामा हालसम्म ३ सय ९० जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये २ जनाको मृत्यु भईसकेको छ भने ३ सय ६८ जना निको भएका छन् । अब २ वटा आइसोलेशनमा २० जना बिरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Next Post
बाँकेका थप तीन जनामा कोरोना पुष्टि
६ श्रावण २०७७, मंगलवार १३:०९
सम्बन्धित
-
७ माघ २०७६, मंगलवार १८:३०
सार्वजनिक चासो विषयक पत्रकारिता तालिम शुरु
-
६ बैशाख २०७६, शुक्रबार २०:१२
आर्मी र प्रहरीलाई २–२ स्वर्ण
-
५ जेष्ठ २०७५, शनिबार २०:३९
काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठी
-
२७ आश्विन २०७६, सोमबार १२:२९
लागुऔषध नियन्त्रणका लागि प्रहरीसंग सहकार्य
-
२८ कार्तिक २०७३, आईतवार १२:२९
बिवाद थाँती नराख्न गच्छदारको आग्रह
-
२६ माघ २०७६, आईतवार ०९:४६
कास्की सेवा समाजमा पुनः सुवेदी