सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा पुनः कोरोना संक्रमित देखिएका छन । बाँकेका दुई पालिकाका ६ जनामा बुधवार कोरोना संक्रमण देखिएको हो ।
नयाँ संक्रमितहरुमा नेपालगञ्ज वडा नं. २१ का २५ वर्षीय पुरुष र खजुरा गाँउपालिका ८ का ३९ वर्षीय १ महिलासहित ४० र ५२ वर्षीय पुरुष तथा वडा नं. २ का ३२ वर्षीय पुरुष र वडा नं. ३ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ६ सहित दाङका १ र सुर्खेतका १ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ४५० जनाको स्वाव परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
Next Post
एनटिभि कोहलपुरबाट समाचार प्रशारण सुरु गरिदै
३१ असार २०७७, बुधबार १६:५३
सम्बन्धित
-
६ पुष २०७९, बुधबार १२:३९
क्षयरोगीलाई १२ लाख बराबरको सामग्री सहयोग
-
२७ मंसिर २०७७, शनिबार १७:४८
बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत
-
३० आश्विन २०७३, आईतवार ०५:१४
काठमाण्डौका अस्पतालमा रेफरै रेफर गर्दा गयो पार्वतीको ज्यान
-
२३ मंसिर २०७५, आईतवार १९:०७
चलचित्र ‘सयकडा दश’ भ्रष्टाचार बिरुद्धको अभियान
-
१३ आश्विन २०७६, सोमबार १४:५३
दशैंका अवसरमा नेपालगञ्जमा रामलीला शुरु
-
१७ श्रावण २०७९, मंगलवार १३:३९
मंगलवार नागपञ्चमी, पूजा आराधना गरी मनाईंदै