पार्टी एकता कायम राख्न धर्ना

२२ असार २०७७, सोमबार १६:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पार्टी एकताका लागि दबाब दिने उद्देश्यले सोमवार नेकपा बाँकेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
बर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिए । सभालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक गुरुङले पार्टी एकताबाट कोही पनि भाग्न नहुनेमा जोड दिए ।

Next Post

व्यवसायले महिलालाई देखाएको आत्मनिर्भरताको बाटो

२२ असार २०७७, सोमबार १६:१३
सदरलाइन / लक्ष्मी तिमिल्सेना, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–५ की खुमा आचार्यको दैनिकी हिजोआज घरधन्दामा मात्रै सीमित छैन । गृहणीको रुपमा दिन विताउदै आएकी खुमाको परिचय अहिले कटाई सिलाई सिकाउने प्रशिक्षकका रुपमा फेरिएको छ । उनको दिनचर्या अहिले यसरी नै वित्ने गरेको छ । उनले आफुले जानेको सिप अन्य महिलालाई पनि […]