सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो ४८ घण्टामा बाँकेमा थप १ सहित ७ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै बर्दियाको ठाकुरबाबामा ३ जना पुरुषमा संक्रमण देखिएको छ भने रोल्पामा एक महिलासहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालले पछिल्लो ४८ घण्टामा २ सय ५० वटा नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।
Next Post
राज्यले सोती घटनामा संयुक्त दलित संघर्ष समितिले राखेको माग पुरा नगरेको गुनासो
७ असार २०७७, आईतवार १४:४३
सम्बन्धित
-
१४ चैत्र २०७४, बुधबार १२:५१
‘शिक्षामा नेपालगन्जलाई अब्बल बनाउँछौं’
-
२६ बैशाख २०७६, बिहीबार १८:३४
चामल आयातबाट उन्चालिस करोड राजश्व संकलन
-
८ माघ २०७५, मंगलवार ०८:४८
कान्ति आरोग्यमा बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण
-
१२ असार २०७४, सोमबार १३:२६
नेपालगन्जमा ईदको रौनक सुरु, सामुहिक नमाज पढेर ईद मनाईदै
-
४ भाद्र २०७६, बुधबार ०९:४३
कोहलपुर भ्यूपार्कमा चर्खेपिङ्ग र मिनि चिडियाखाना सञ्चालन
-
१२ मंसिर २०७८, आईतवार १५:५८
नेपाली महिला टोलीको विश्वकप खेल्ने सपना अधुरै