सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १४ जनासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका ७ र बैजनाथ गाउँपालिका गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।
राप्तीसोनारी वडा नं. ३ की एक १७ महिने बालिकामा समेत संक्रमण भेटिएको छ । यस्तै बर्दियको बढैयातालका २, गेरुवाका १ र गुलरियाका ४ जनामा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
Next Post
फूलका विरुवा नचोर्न नेपालगञ्जका मेयर राणाको आग्रह
५ असार २०७७, शुक्रबार १८:१८
सम्बन्धित
-
८ बैशाख २०८०, शुक्रबार १५:३१
बालमैत्री स्थानीय शासनका विषयमा अन्तरक्रिया सम्पन्न
-
१७ बैशाख २०७९, शनिबार २०:२१
नेपालगञ्जमा काँग्रेसबाट मेयरका उम्मेदवार विष्टको चुनाबी अभियान तीब्र
-
१९ चैत्र २०७४, सोमबार १९:३४
उन्नत जातको पशुपालन गर्न अनुरोध
-
४ भाद्र २०८०, सोमबार १४:१६
सोमवार अवधि समुदायले गुडिया पर्व मनाउँदै
-
१२ चैत्र २०७४, सोमबार १९:२४
खजुरा ५ र ६ नंम्बर वडा खोप सुनिश्चित घोषणा हुंदै
-
२६ पुष २०७९, मंगलवार १५:१२
मेडिकल कलेज कोहलपुरमा सिरिन्ज लगाउँदा रोकायको मृत्यु