सदरलाइनडटकम,
नेपालगञ्ज : आइतवार एकैदिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन् ।
गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ ।
Next Post
रुकुम घटनाका दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन
३२ जेष्ठ २०७७, आईतवार १६:३२
सम्बन्धित
-
५ जेष्ठ २०७५, शनिबार २०:३९
काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठी
-
२१ जेष्ठ २०७७, बुधबार २१:५९
लकडाउन खुकुलो पार्दै बार अनुसार पसल खोल्न पाउने प्रशासनको निर्णय
-
१३ कार्तिक २०७६, बुधबार १५:१७
नेवार समुदायले आज किजा पूजा गर्दै
-
१२ असार २०७८, शनिबार १६:४७
पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टि
-
२७ जेष्ठ २०७७, मंगलवार १९:०३
कोहलपुरमा पहिलोपटक कोरोना संक्रमितको सफल शल्यक्रिया
-
५ कार्तिक २०७७, बुधबार ०९:२५
बाँकेमा ५२ जना कोरोनामुक्त भई घर फर्के