२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा थपिए सात जना कोरोना संक्रमित



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको नियमित पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिकामा १७ देखि ३५ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरमा २ सय २६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार
ताजा समाचार