सदरलाइनडटकम,
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरेलले मंगलवार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रण भएको जानकारी दिएका हुन् ।
गुल्मीमा सोमवार २ जनामा संक्रमण पुष्टि भएको थियो । अर्का संक्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति भएको पोखरेलले बताए । उनकाअनुसार छिमेकी गाउँपालिकाका कोरोना संक्रमण देखिएपछि धुर्कोटले केही जनप्रतिनिधि, कर्मचारी, स्वाथ्यकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी टेष्ट गरेको थियो ।
त्यसक्रममा एक पदाधिकारीको पोजेटिभ आयो । लगतै उनी र गाउँपालिका अध्यक्ष पोखरेलको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
Next Post
बाँकेमा आठ जना कोरोना संक्रमित थपिए
१३ जेष्ठ २०७७, मंगलवार १६:०९
सम्बन्धित
-
१६ आश्विन २०७५, मंगलवार १०:५५
निर्मलालाई न्याय माग्दै कञ्चनपुर फेरी बन्द
-
२९ फाल्गुन २०८०, मंगलवार १७:१३
सहकारीलाई सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयनका लागि सचेत बनाईंदै
-
२९ भाद्र २०८०, शुक्रबार १५:०८
क्यान्सर अस्पतालको कुरुवा घर हस्तान्तरण
-
२६ भाद्र २०७६, बिहीबार १९:११
रिक्सा र बाईक ठोक्किँदा दुई जना घाईते
-
२८ आश्विन २०७९, शुक्रबार १४:२८
वर्षाले दाङमा पाँच हजार घरमा क्षति
-
१९ माघ २०७४, शुक्रबार १३:४८
प्रदेश ६ : संसदमा ४० जना मर्यादापालक खटिने