सदरलाइनडटकम,
काठमाण्डौ : स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीवार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
उदयपुकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ ।
Next Post
धार्मिक कार्य घरमै गर्न मुस्लिम धर्मगुरुको अपील
११ बैशाख २०७७, बिहीबार १६:४०
सम्बन्धित
-
२६ मंसिर २०७७, शुक्रबार १३:३२
बाँकेमा शुक्रवार सोह्र जना डिस्चार्ज
-
२५ असार २०७६, बुधबार १७:५०
बाँकेको सुरक्षाका लागि एघार बुँदे कार्ययोजना
-
४ आश्विन २०८०, बिहीबार १४:३५
नेपालगञ्जको जमुनाहा नाकामा सुरक्षा सतर्कता
-
१७ मंसिर २०८०, आईतवार १३:५७
काँग्रेस पार्टी कार्यालयलाई एमाले गर्यो व्यवस्थापन
-
५ जेष्ठ २०७६, आईतवार १६:०९
पत्रकार महासंघद्वारा थप आन्दोलनको घोषणा
-
१५ चैत्र २०७३, मंगलवार १८:५२
‘संविधान संसोधन नभएसम्म निर्वाचन असम्भव’