सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. १ राधापुरस्थित मैटहवा माविमा सञ्चालित क्वारेनटाइनमा हाल ७ जना मात्र रहेका छन् । उक्त क्वारेनटाइनको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष देविलाल खनालका अनुसार ६२ जना क्वारेनटाइनमा आएकोमा अवधी पूरा गरेर स्वास्थ्य जाँचपछि क्वारेनटाइनमा बसेको प्रमाणपत्र लिएर ५५ जना घर फर्किएका छन् ।
खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, वडा नं. १ का जनप्रतिनिधि, नेकपा युवा नेता शालिकराम खड्का, मुमबहादुर ओलीलगायतका युवाहरु क्वारेनटाइनको व्यवस्थापनका लागि खटेको खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खनालले जानकारी दिए ।
वातावरणीय दृष्टिकोणले समेत राम्रो रहेको मैटहवा माविको क्वारेनटाइनमा वाइफाई सहित सुविधा सम्पन्न रहेको खजुरा गाउाँलिका राजनीतिक सल्लाहकार भीम ओलीले बताए ।
Next Post
कोरोनाका विरामी युवक निको भएर डिस्चार्ज
७ बैशाख २०७७, आईतवार १७:२६
सम्बन्धित
-
२६ आश्विन २०७६, आईतवार १५:५३
बलात्कार आरोपमा किशोर पक्राउ
-
२० माघ २०७४, शनिबार १२:३४
गरिबको परिचयपत्र पाउनबाट वास्तविक गरिब नै बञ्चित
-
२५ माघ २०८०, बिहीबार १५:१६
नेपालगञ्जको सडकमा अब छिट्टै ट्राफिक लाइट बल्ने
-
१७ जेष्ठ २०७८, सोमबार १०:१८
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान शुरु
-
२५ कार्तिक २०७६, सोमबार १४:५२
अतिक्रमित भु–भागबारे भारतद्वारा वार्ताको प्रस्ताव
-
११ पुष २०७७, शनिबार १६:५८
यौन शोषणबिरुद्ध बिद्यार्थीलाई सचेत पार्दै माइती नेपाल