लकडाउनको अवस्थामा शनिबार साँझ पखको नेपालगञ्ज

१६ चैत्र २०७६, आईतवार ०८:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : विश्वव्यापी फैलिएको कोबिड–१९ नोबल कोरोनाको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनको बेलामा नेपालगञ्जका विभिन्न स्थानमा मानिसहरु सडकमा निस्केका छन् ।

लकडाउनका कारण दैनिक उपभोग्य सामानको जोहो गर्न उनीहरु घरबाहिर निस्कनु परेको उनीहरु आफ्नो बाध्यता सुनाउछन । कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनमा बाहिर निस्कनु आफुहरुको रहर नभई बाध्यता भएको उनीहरुको भनाई थियो ।


नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ ।

Next Post

खाद्यान्नसहित सुकुम्बासी बस्तीमा पुगे वडा अध्यक्ष बर्मा

१६ चैत्र २०७६, आईतवार ०८:०१
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या परिरहेका नेपालगञ्ज–१८ नयाँगाउँ सुकुम्बासी वस्तीमै पुगेर खाद्यान्न सहयोग गरिएको छ । सो वडाका वडा अध्यक्ष दिपक वर्माको पहलमा ४१ विपन्न घरपरिवारलाई ५ किलो चामल, एक किलो दाल, एक किलो प्याज र दुई किलो […]