‘लकडाउन’ तेस्रोदिन पनि जारी आ–आफ्नो घरमै बसेर सहयोग गर्न अपिल

१३ चैत्र २०७६, बिहीबार ०९:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को तेस्रो दिन पनि नेपालगञ्ज सुनसान छ ।

‘लकडाउन’को भाइरसको संक्रमण फैलिन नदिनको लागि अपनाईएको बिधि हो । सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर यो विपदको घडिमा आफु र आफन्तलाई जोगाउन सहयोगको लागि अपिल गरिएको छ ।


नेपालगञ्जका सडकभरी सुरक्षाकर्मी तैनाथ गरिएका छन् । अत्यावश्यक काम बाहेक अन्य काममा घरबाहिर ननिस्कनको लागि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Next Post

मानविय सहयोगका लागि कोबिड–१९ रिलिफ फण्ड बाँके स्थापना

१३ चैत्र २०७६, बिहीबार ०९:३०
सदरलाइनडटकम, नेपालगञ्ज  :  विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को तेस्रो दिन पनि जारी छ । ‘लकडाउन’को भाइरसको संक्रमण फैलिन नदिनको लागि अपनाईएको बिधि हो । पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर […]