२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

यस्तो छ नेपालगन्ज फाेटाे कथासिहत



सदरलाइनडटकम,

मंगलबार बिहान नेपालगन्ज सुनसान बनेको छ । प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन । फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ भने बाँकीलाई समातेको छ । बजार पुर्ण रुपमा बन्द छ ।

 

 

 

प्रकाशित मिति : २०७६ चैत ११ गते मंगलबार
ताजा समाचार