सदरलाइनडटकम,
काठमाण्डौ : विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द गरिने भएको छ । शुक्रवार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले आइतवारदेखि लागू हुनेगरी दुई सातासम्म देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल बार एशोसिएशनले यसअघि नै सर्वाेच्च अदालतलाई पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित गर्न अनुरोध गरेको थियो । अदालतहरू बन्द भएपनि बन्दी प्रत्यक्षिकरणका रिटहरुमाथिको सुनुवाइका कामकारबाही भने नरोकिने सर्वाेच्चले जनाएको छ ।
Next Post
अष्ट्रेलियामा ३८ सय जना चढेको जहाजमा कोरोना
७ चैत्र २०७६, शुक्रबार १४:५४
सम्बन्धित
-
२४ पुष २०७५, मंगलवार १७:५७
प्याब्सनको आयोजनामा रक्तदान
-
१६ मंसिर २०८०, शनिबार १३:५२
औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या
-
१७ भाद्र २०७७, बुधबार १६:१८
भेरीको परीक्षणमा नौ जनामा कोरोना पुष्टि
-
२३ श्रावण २०७८, शनिबार १२:३३
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
५ असार २०७७, शुक्रबार १८:३०
फूलका विरुवा नचोर्न नेपालगञ्जका मेयर राणाको आग्रह
-
४ फाल्गुन २०७५, शनिबार १४:४७
साढे आठ सय सुत्केरीलाई प्रोत्साहन भत्ता