२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

चट्याङ लागेर डोटीमा बृद्धाको मृत्यु



सदरलाइनडटकम,
डोटी : डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । सायल गाउपालिकाको वडा नम्बर २ सिर्मा गाउमा चट्याङ पर्दा ६० बर्षिया जसु देवि ओलीको मृत्यु भएको हो ।
बुधवार बेलुकी घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको सायल प्रहरीले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ फागुन २२ गते बिहीबार
ताजा समाचार