सदरलाइनडटकम,
कञ्चनपुर : बस र मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । लालझाडी गाँउपालिका वडा नम्बर ६ चान्देव बजार नजिककै विहीवार बस र मोटरसाइकल ठोक्किँदा ढक्का शिविर बस्ने अन्दाजी ४५ बर्षीय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको स्थानिय नरेश रानाले जानकारी दिए ।
कञ्चनपुरको बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बसमा म १ प १७६४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
बिहान ७ बजे भएको दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी प्रमुख रण बहादुर चन्दले जानकारी दिए । बस र चालक लक्ष्मण सापकोटालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चन्दले बताए ।
Next Post
१२५ टेब्लेट नाईटोभ्याटसहित तीन सुर्खेती युवा प्रहरी नियन्त्रणमा
१ फाल्गुन २०७६, बिहीबार १४:३०
सम्बन्धित
-
५ मंसिर २०८०, मंगलवार १३:२५
एमाले बाँकेको स्वयंसेवक टोली रुकुम पश्चिम प्रस्थान
-
२ असार २०८०, शनिबार १५:१९
विदाका दिनमा चलेका सरकारी गाडीमा अखिलको अवरोध
-
१३ माघ २०७४, शनिबार २०:२०
महोत्सवका स्टलमा चिठ्ठा खेलाईदै प्रसाशन अनविज्ञ
-
१२ फाल्गुन २०७७, बुधबार ०८:५६
एसईई परीक्षा जेठ तेस्रो साता गर्ने बोर्डको तयारी
-
२५ पुष २०७५, बुधबार १८:३६
सांस्कृतिक महोत्सवमा हेलिकप्टर उडाउन अनुमती
-
१३ फाल्गुन २०८०, आईतवार १७:२५
लागुऔषधसहित बाँकेमा दम्पत्ति पक्राउ