सदरलाइनडटकम,
नेपालगञ्ज : सोह्र वर्षमै विहे गर्न पाउनु पर्ने भन्दै प्रदर्शन गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोझी चोकमा प्रर्दशन गरिरहेका दुई जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपालको कानूनमा सहमतिमै छोरीको बिहे गर्न २० वर्ष पुगेको हुनुपर्ने प्रावधान भएपनि पछिल्लो समय नेपालगञ्जमा कानूनलाई चुनौती दिँदै नेपालगञ्ज, जानकी र डुडुवाका बासिन्दाले आफ्ना छोराछोरीको १६ वर्षमै विहे गर्न पाउनु पर्ने भन्दै प्रदर्शन गर्दै आएका छन् ।
बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिँहले जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्र र डुडुवा गाउँपालिका ३ का फुलमति पाललाई पक्राउ गरिएको बताए ।
Next Post
करारमा नियुक्तिको माग गर्दै आंशिक प्राध्यापकहरुको आन्दोलित
२३ माघ २०७६, बिहीबार १६:५५
सम्बन्धित
-
४ चैत्र २०७५, सोमबार १४:५४
बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते
-
२९ मंसिर २०७९, बिहीबार १२:३८
पुस २ गते दैलेखी समाजको गाभरमा बनभोज (पिकनिक)
-
२ आश्विन २०७४, सोमबार १९:०३
परिवार नियोजन दिवस मनाईयो
-
१२ फाल्गुन २०८०, शनिबार १७:३१
बाँकेमा चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
-
१० फाल्गुन २०७६, शनिबार १६:१६
मौसममा सुधार आउन केही दिन लाग्ने
-
५ पुष २०७९, मंगलवार १३:११
मृतकका परिवारलाई आर्थिक सहयोग