सदरलाइनडटकम,
बझाङ : प्रतिबन्धित लागुऔषध चरशेसहित बझाङमा एक जना पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर २ बस्ने ६० बर्षीया गगनबहादुर धामी ४ किलो ६ सय ग्राम लागुऔषध चरेशसहित पक्राउ परेका हुन् ।
बझाङबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ६५२२ नम्बरको बसमा यात्रा गरि रहेका धामीको तलासी लिँदा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकरी दिए । धामीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Next Post
बीउ कम्पनीबाट ठगिएका किसानद्वारा प्रदर्शन
२२ माघ २०७६, बुधबार १४:४५
सम्बन्धित
-
२९ पुष २०७८, बिहीबार १४:१२
कोरोना संक्रमण दर बढेसँगै बाँके उच्च जोखिममा
-
७ चैत्र २०७६, शुक्रबार १७:५६
मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
९ जेष्ठ २०७५, बुधबार ११:३८
गर्मीले नेपालगन्जमा आहात
-
१२ चैत्र २०७५, मंगलवार १९:०७
भट्टराईको ‘चल्यो हावा चल्यो’ बजारमा
-
१४ आश्विन २०७५, आईतवार १६:००
इण्डोनेशियाको भूकम्पमा मर्नेको संख्या आठ सय बढी
-
१२ भाद्र २०७९, आईतवार १४:५१
बाँकेमा कोरोनाका ५ संक्रमित थपिए, १६ जना डिस्चार्ज