सदरलाइनडटकम,
नेपालगञ्ज : गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले एक महिनाको तलबभत्ता गरी ५० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपालगञ्जस्थित बौद्धगुम्बामा आइतवार आयोजित कार्यक्रममा पुगेर मेयर राणाले स्थानीय तहको निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार सहयोग गरिएको बताए ।
मेयर राणाले गुरुङ राष्ट्रिय परिषद्लाई सहयोग हस्तान्तरण गरेका हुन् । सो अवसरमा परिषद्का युगबहादुर गुरुङ, आदिबासी जनजाती महासङ्घ बाँकेका अध्यक्ष डम्बर थापालगायतले तमु ल्होसारको महत्वबारे प्रकाश पारेका थिए । यसैबीच बौद्ध गुम्बामा आइतवार बिविध कार्यक्रम सहित तमु ल्होसार मनाइएको छ ।
Next Post
धुमधामका साथ तमु ल्होसार मनाईंदै
१५ पुष २०७५, आईतवार १५:५७
सम्बन्धित
-
६ मंसिर २०७८, सोमबार १७:४१
१२ देखि १७ वर्षका बालबालिकालाई लगाइयो फाइजर खोप
-
२१ चैत्र २०८०, बुधबार १२:३७
दाङमा बस ठोक्किदा १३ जना घाइते
-
३१ जेष्ठ २०७८, सोमबार १०:२३
एसइईको नतिजा साउन दोश्रो साता आउने
-
१२ असार २०७४, सोमबार १३:२६
नेपालगन्जमा ईदको रौनक सुरु, सामुहिक नमाज पढेर ईद मनाईदै
-
२७ भाद्र २०७४, मंगलवार १७:५१
भारतबाट ‘दशैं’ लिएर फर्कदै नेपाली
-
१४ पुष २०८०, शनिबार १८:२५
नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेमा रानाभाट