सदरलाइनडटकम,
बाँसगढी (बर्दिया) : दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि अभियान शुरु गर्नुपर्ने सराकारवालाहरुले बताएका छन् । दलित महिला संघ बर्दियाले मंगलवार आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
गुलरिया नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथी सुशिला गिरीले स्थानीय निकायका जनप्रतिनिधिनै घरेलु हिंसामा पर्ने गरेको बताइन् । कार्यक्रममा दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले पछिल्लो समयमा बर्दियामा दलित महिलामाथि घरेलु हिंसालगायत विभेद बढिरहेकोले सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने कुरामा जोड दिइन् ।
Next Post
काठमाण्डौमा दश लाख मूल्य बराबरको पटाका नष्ट
२० कार्तिक २०७५, मंगलवार १९:३२
सम्बन्धित
-
३ चैत्र २०७६, सोमबार १६:२७
बाबु आमाको हत्यामा छोराकै संग्लनता
-
३ मंसिर २०७५, सोमबार १५:१६
भगवान बिष्णुको आराधना गरी हरिबोधिनी एकादशी मनाईंदै
-
२० मंसिर २०७८, सोमबार १२:४९
कारको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु
-
१४ श्रावण २०७९, शनिबार १४:२९
पछिल्लो एक वर्षमा दाङबाट साढे चार लाख किलो जडीबुटी निकासी
-
३० भाद्र २०७५, शनिबार १९:२९
दशै अघि नै कुसुम क्षेत्रमा विजुली झलमल
-
१५ आश्विन २०७६, बुधबार १८:४८
६४ औ प्रहरी दिवसको अवसरमा रक्तदान