सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशसभाको आईतवारको बैठक पनि स्थगित भएको छ । १९ दिनपछि आईतवार दिउँसो १ बजेका लागि बोलाईए पनि सरकारको तयारी पुरा नभएपछि बैठक स्थगित भएको हो ।
काँग्रेसले चालु आर्थिक वर्षको रातो किताव माग्दै संसद बैठक अवरुद्ध गरेको थियो । आईतवारको बैठक प्रदेशसभा सचिवालयले प्राविधिक कारण देखाउँदै सुचना टाँस गरी १३ गते मंगलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ ।
प्रमुख प्रतिपक्ष दल काँग्रेसका सांसद दिनबन्धु श्रेष्ठले बैठक आफुहरुले अवरोध नगरेको बताए । यता आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्राविधिक कारणले आईतवार संसद बैठक स्थगित गरिएको बताए ।
Next Post
श्रीमतीको हत्या गरी फरार युवक पोखरामा पक्राउ
११ कार्तिक २०७५, आईतवार १६:२३
सम्बन्धित
-
३ मंसिर २०७६, मंगलवार १३:२२
अबैध पेस्तोलसहित पक्राउ परेका तरुणदलका नेता शाह पुर्पक्षको लागि कारागार चलान
-
१७ कार्तिक २०८०, शुक्रबार १३:४३
‘रिगल’ नेपालगञ्ज कारागार चलान
-
२ जेष्ठ २०८०, मंगलवार १२:५०
अनशनरत सांसद गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै
-
१९ आश्विन २०७८, मंगलवार १५:४३
चट्याङ लागेर बैतडीमा एकको मृत्यु, तीन घाइते
-
२९ असार २०८१, शुक्रबार १७:३६
विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त
-
४ आश्विन २०७५, बिहीबार १२:४४
वडाप्रहरी कार्यालय नेपालगञ्जद्वारा लाखबढीको अवैध सामान नियन्त्रणमा