२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

सोमालियामा विष्फोट हुँदा तीनको मृत्यु, चौध घाईते



सदरलाइनडटकम,
काठमाण्डौ : सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती विष्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मोगादिसुको हाउल्वादागमा सरकारी कार्यालयलाई लक्षित गरी गराइएको विष्फोटमा धेरै घरमा क्षति पुगेको छ ।
सोमालियामा सक्रिय रहेको विद्रोही समूह अल सबाबले दशकौंदेखि आत्मघाती विष्फोट गराउँदै आएपछि उक्त विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २०७५ भदौ १७ गते आइतबार
ताजा समाचार