सदरलाइन / सौजन्य श्रेष्ठ,
नेपालगन्ज : बाढी जन्य प्रकोपबाट हुन सक्ने पीडितलाई लक्षित गरी नेपाल रेडक्रस सोसाईटीले नेपालगन्जमा तत्कालका लागि ५ हजार विपत पीडितलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।
बाढिजन्य प्रकोपको उच्च जोखिममा रहेका प्रदेश ५ का पश्चिमका बाँके, बर्दिया र दाङ लगायतका जिल्लालाई दृटिगत सो राहत सामग्रीको पुर्व तयारी गरिएको रेडक्रसले जनाएको हो ।
रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्माका अनुसार प्रदेश ५ मा २ लाख भन्दा बढि स्वयमसेवकहरु पनि रेडक्रसले तयारी अवस्थामा राखेको छ । विपतका बेला रेडक्रसले आफ्नो तर्फबाट गर्न सकिने सबै कामको तयारी पुर गरि सकेको केन्द्रीय उपाध्यक्ष शर्माले जानकारी दिए । प्रशिक्षार्थी
Next Post
रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती
१९ श्रावण २०७५, शनिबार १७:४८
सम्बन्धित
-
२५ आश्विन २०७६, शनिबार १४:१२
मौसम अपडेट : आजदेखि मनसुन बाहिरियो
-
१ भाद्र २०८०, शुक्रबार १६:५४
वडा कार्यालयको ढोका फोडेर चोरी
-
२७ कार्तिक २०७७, बिहीबार १३:२१
कोरोना संक्रमणबाट बाँकेमा थप एक महिलाको मृत्यु
-
२५ फाल्गुन २०७९, बिहीबार १५:१६
फलामे पिङ चुँडिँदा एक जनाको मृत्यु, २ जना घाइते
-
२२ भाद्र २०७८, मंगलवार १६:३६
बाँकेमा मंगलवार १५ संक्रमित थपिए, ४ डिस्चार्ज
-
२१ असार २०८०, बिहीबार १६:३४
छोरीका लागि न्याय खोज्दै डुडुवाका एक दम्पत्ती