१९ असार २०७५, मंगलवार १९:२८
 

Next Post

‘ईजिआरपी’ले बालबालिकाको सिकाई उपलब्धीमा सुधार

१९ असार २०७५, मंगलवार १९:२८
सदरलाइनडटकम नेपालगन्ज : बालबालिकाको सिकाई उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बाँकेमा सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम ‘इजिआरपी’ परियोजना अन्र्तगत सामाजिक तथा सामुदायिक परिचालन कार्यक्रम सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा बाँके यूनेस्को क्लबले सञ्चालन गरेको दुईवर्षे कार्यक्रमले बाँकेको शिक्षा क्षेत्र अन्र्तगत बालबालिका तथा अभिभावकलाई ठूलो सहयोग पुगेको निष्कर्ष निकालिएको […]