एजुकेशन फेयर हुँदै

१ जेष्ठ २०७५, मंगलवार १०:४७
 


सदरलाइनडटकम
१ जेष्ठ, नेपालगन्ज :  मंगलबारदेखि नेपालगन्जमा नेपाल एजुकेशन फेयर सुरु हुदैछ । बुधवारसम्म चल्ने भेला एजुकेशन फेयर विजनेश प्लस टेलिभिजनको आयोजना तथा भक्ति दर्शन टेलिभिजनको सहआयोजनामा हुन लागेको हो ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भईसकेको कार्यक्रम संयोजक राजकुमार चन्दले बताए । यसअघि कार्यक्रमको पुर्वसन्ध्यामा हिजो बाँके र बर्दियाका प्रधानाध्यापकहरुको भेला सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशस्तरीय शैक्षिक बहस हुनेछ ।

Next Post

नेपालगन्जमा बिद्युत कति अपुग ?

१ जेष्ठ २०७५, मंगलवार १०:४७
सदरलाइनडटकम १ जेष्ठ, नेपालगन्ज :  नेपाल बिद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ्ग अन्त्य भएको घोषणा गरेको छ । तर नेपालगन्जमा भने सोही दिन घण्टैपिच्छे बिद्युत जाने आउने गरेपछि यहा“का सर्वसाधारणहरु वाकक भएका छन् । देशकै सबैभन्दा धेरै गर्मी हुने शहर नेपालगन्जमा बिद्यत अनियमित भएपछि सर्बसाधारणहरु मर्कामा परेका छन् । भारतीय प्रशारण लाईनबाट […]