सदरलाइनडटकम
७ माघ, नेपालगन्ज : अत्याधिक जोडो र सितलहरको कारण चिडिमारटोलका बालबालिकाको अवस्था कष्ठकर हुँदै गएपछि नेपालगन्ज– १२ का चिडीमार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
युनिसेफमा कार्यरत कर्मचारी कोषवाट खरिद गरिएको न्यानो कपडा र जुत्ता आईतबार चिडीमार वस्तीमै पुगेर प्रदान गरिएको हो । नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख डा।धवल शम्सेर राणा, उप–प्रमुख उमा थापा मगर, वडानं। १२ वडा अध्यक्ष बुद्धि सागर सुवेदी लगायतले चिडिमार बस्तिका ९१ जना बालबालिकाहरूलाई सो कपडा वितरण गरेका हुन । नगर प्रमुख राणाले यूनीसेफका कर्मचारीको मानवीय सेवाले बालबालिकाको जीवनयापनलाई सहज हुने विश्वास व्यक्त गरे ।
Next Post
सपथपछि प्रदेस सांसद नमूनाले भनिन् : ‘बघौडा क्षेत्रले अव विकासमा फड्को मार्छ’
७ माघ २०७४, आईतवार १६:५५
सम्बन्धित
-
८ कार्तिक २०७७, शनिबार ०८:३२
‘जनमत’ बटुल्दै जनमत पार्टी
-
२९ पुष २०७५, आईतवार २०:१८
जवानमा याकुब कै नेतृत्व
-
२३ श्रावण २०७७, शुक्रबार ११:३९
शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने दुईसय बढी परे कारवाहीमा
-
१५ मंसिर २०७४, शुक्रबार १८:०६
नेपालगन्जलाई आधुनिक शहरमा बदल्ने बामगठबन्धनका उम्मेदवारको अठोट
-
२ बैशाख २०८१, आईतवार १४:४७
आफ्नो कार्यकाल मिडियामैत्री बनाउने उपरिक्षक कार्कीको उद्घोष
-
२ जेष्ठ २०७९, सोमबार १२:०९
बाँकेमा २२ वटा वडाको नतिजा सार्वजनिक एमाले अग्रस्थानमा