शिक्षा

शहरी विकास मन्त्री राईले धम्बोझी माविमा ५ कोठा बनाईदिने

शहरी विकास मन्त्री राईले धम्बोझी माविमा ५ कोठा बनाईदिने

    प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : संघिय सरकारका शहरी विकास मन्त्री मो ईस्तियाक राईले नेपालगञ्जको धम्बोझी माविको मंगलबार स्थलगत अवलोकन गरेका छन् । अबलोकनका क्रममा विद्यालयमा विद्यार्थीको चाप देखेर उनले विद्यालको भौतिक पूर्वाधार विकासको लागि ५ कोठे भवन निर्माणको लागि सांसद विकास कोषबाट रकम उपलब्ध गराउने भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन धनबहादुर चन्दले दिएको जानकारी अनुसार अकात्मात
अधिकारको लागि उपभोक्ता सचेत हुन आवश्यक

अधिकारको लागि उपभोक्ता सचेत हुन आवश्यक

    प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५       |
सदरलाइनडटकम,  नेपालगञ्ज  : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले धम्बोझी माविमा आयोजना गरेको खाद्य स्वाच्छता तथा गुणस्तर अभियान–२०७५अन्तरगत खाद्य सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा चित्रकला कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापामगरले उपभोक्ता सचेत नहुँदासम्म नियमन गर्ने निकायले मात्र केही गर्न नसक्ने बताईन । उनले भनिन्–‘उपभ
स्मार्ट स्कूल बनाउन आध्यात्मिक महोत्सव

स्मार्ट स्कूल बनाउन आध्यात्मिक महोत्सव

    प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : स्मार्ट मन्टेश्वरी स्कूल बनाउनका लागि नेपालगञ्जमा शैक्षिक तथा आध्यात्मिक महोत्सव २०७५ भोलि (बुधवार)देखि सञ्चालन हुने भएको छ । ग्ल्याडसम किन्डर गार्टेन एकेडेमी नेपालगञ्जको आयोजनामा भोलिदेखि सुरु हुने शैक्षिक तथा आध्यात्मिक महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने छ । बागेश्वरी मन्दिर परिसरमा हुने श्रीमद् भागवत कथा एवं श्रीमद् भागवत गीता प्रवचन स्वसंमवेद ज्ञान महायज्ञ २०७५ को
विद्यापीठका विद्यार्थीले वनाए ‘च्यवनप्राश’

विद्यापीठका विद्यार्थीले वनाए ‘च्यवनप्राश’

    प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५       |
सदरलाइनडटकम, दाङ : दाङको विजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठका बिद्यार्थीहरुले च्यवनप्राश तयार पारेका छन् । उत्तर माध्यमा दोस्रो र तेस्रो बर्षका बिद्यार्थीहरुले डेढ महिना लगाएर उक्त च्यवनप्राश बनाएका हुन् । मंगलवार एक कार्यक्रम गरि उत्पादन भएको च्यवनप्राशका बारेमा जानकारी गराईएको थियो । क्याम्पसका प्राचार्य माधव अधिकारीको अध्यक्षता एबम् तुतसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्
व्यक्तिगत लगानीमा माता सरस्वतीको मुर्ति स्थापना

व्यक्तिगत लगानीमा माता सरस्वतीको मुर्ति स्थापना

    प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       |
सदरलाइनडटकम, जानकी (बाँके) : श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुलकुमार पाठकले व्यक्तिगत लगानीमा मुर्ति स्थापना गरेका हुन् । आइतवार श्रीपञ्चमीका अवसरमा मुर्तिको स्थापना गरिएको हो । शिक्षक पाठकले बिद्यालयको चोतर्फी पर्खाल निर्माण भ
माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

    प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतवार बाँकेसहित देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । श्री पञ्चमीका अवसरमा देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । बसन्त पञ्चमीका अवसरमा नेपालगञ्जका विभिन्न सरस्वती मन्दिर, बागेश्वर
नेपालगञ्जमा वडा वडामा योग सिकाईदैं

नेपालगञ्जमा वडा वडामा योग सिकाईदैं

    प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि योग कार्यक्रम शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशम्शेर राणाले शुरुवात गरेको वडास्तरीय निशुल्क योग कार्यक्रम पहिलो चरणमा २३ वटै वडामा दुई महिनासम्म सञ्चालन गरिने भएको छ । योग कार्यक्रमका लागि पतञ्जली योग समितिले प्रत्येक वडामा योग गुरु खटाएको छ ।
आदर्श मावि नेपालगञ्जमा ट्यालेन्ट हन्ट

आदर्श मावि नेपालगञ्जमा ट्यालेन्ट हन्ट

    प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको आदर्श माविले विद्यार्थीका लागि ट्यालेन्ट हण्ट कार्यक्रम गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक सञ्जय थापाले उदघाटन गरेका हुन । नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले विभिन्न विधामा आ–आफनो ट्यालेन्ट प्रस्तुत गरेका थिए । शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा वक्तृत्व कला, नृत्य, गायन,
लगातार विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

लगातार विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

    प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५       |
सदरलाइनडटकम, रोल्पा : रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । एक महीना अघिदेखि शुरु भएको यस्तो समस्या शुरुमा कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ ।
कुलचन्द्र गौतम स्मृति संस्थाद्वारा त्रिविमा संस्कृत अनुसन्धानमा सहयोग

कुलचन्द्र गौतम स्मृति संस्थाद्वारा त्रिविमा संस्कृत अनुसन्धानमा सहयोग

    प्रकाशित मितिः बिहिबार, माघ २४, २०७५       |
सदरलाइनडटकम, काठमाडौं  : त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द गौतम स्मृति संस्थाविच संस्कृत केन्द्रीय विभागको नाममा वहुउदेश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योग लगायतका विधाहरुमा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ । उपकुलपति कार्यालयमा बिहिबार आयोजित सम्झौता पत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गदै त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समाजका महत्वपूर्ण व्यक्त