साहित्य

साहित्यकार मोहनराज शर्माको निधन

साहित्यकार मोहनराज शर्माको निधन

    प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : साहित्यकार मोहनराजको शर्माको निधन भएको छ । शर्माको बिहीवार उपचारका क्रममा काठमाण्डौको कलंकीको नेशनल अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन् । प्राध्यापक शर्माका छोरा अष्ट्रेलियमा रहेकोले उनी आउन्जेल पर्खिने भएकोले उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ । उनको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो। शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका क
क्रियटिभ बुक्सको ‘एलबी क्षेत्री : कप्तान–१९९८’ पुस तेस्रो सातादेखि बजारमा

क्रियटिभ बुक्सको ‘एलबी क्षेत्री : कप्तान–१९९८’ पुस तेस्रो सातादेखि बजारमा

    प्रकाशित मितिः बुधबार, पुस ४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउने भएको छ । सोही क्रममा आज पुस ४ गते बुधबार पुस्तकको कभर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको
रचना वाचनसहित नेपालगञ्जमा देवकोटालाई सम्झियो

रचना वाचनसहित नेपालगञ्जमा देवकोटालाई सम्झियो

    प्रकाशित मितिः सोमवार, कार्तिक १९, २०७५       |
सदरलाइनडटकम  नेपालगञ्ज  : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औ जन्मजयन्तीको सन्दर्भमा अन्तराष्ट्रिय साहित्य समाज भेरीको आयोजनामा सोमबार नेपालगञ्जमा तिहार भेटघाट तथा कवि गोष्ठि गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज भेरी अध्यक्ष कल्पना खरेलले आफनै निवासमा स्रष्टालाई निम्त्याएर शुभकामना आदान प्रदान तथा रचना वाचनको चाँजो मिलाएकी थिईन । कथाकार एवम् प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनत रेग्मीको
श्रीदेवीको थारु गीत ‘चवन्नी मुस्कि’ चर्चामा

श्रीदेवीको थारु गीत ‘चवन्नी मुस्कि’ चर्चामा

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके बैजनाथकी श्रीदेवी थारुले थारु भाषाको बिल्कुलै नयाँ डान्सिङ गीत ‘चवन्नी मुस्कि’ लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छन् । साबिको टिटिहिरिया गाबिस निवासी तथा हाल बैजनाथ वडा नं.–७, पेडारी निवसी श्रीदेवी सानैदेखि कलाक्षेत्रमा लाग्ने चाहना पुरा गर्न डान्सिङ गीत ‘चवन्नी मुस्कि’ लिएर कला क्षेत्रमा प्रवेश गरेकी हुन् । गत असोज ३१ गते सि.एस.फिल्मस् प्रालि यु ट्यूव च्यानलमार
राष्ट्रकवि घिमिरे आइतवार १००औँ जन्मदिन मनाउँदै

राष्ट्रकवि घिमिरे आइतवार १००औँ जन्मदिन मनाउँदै

    प्रकाशित मितिः आइतवार, अशोज ७, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रकवि माधव घिमिरे १००औँ जन्मदिन मनाउँदैछन् । १००औँ जन्मदिनका अवसरमा घिमिरे काठमाण्डौ लैनचौरस्थित निवासमै आइतवार विशेष पूजामा सहभागी भएका छन् । उनले जीवनका आरोह–अवरोहमा धर्मपत्नी महाकालीले बिनास्वार्थ स्याहार सुसार गरेकीले आफू यो अवस्थामा आइपुगेको प्रतिक्रिया दिए । घिमिरे लमजुङको पुस्तुनमा विक्रम सम्बत् १९७६ आश्विन ७ गते पिता गौरीशंकर र माता द्रौपदीका जेठा छोराका रूप
सुवेदीद्वारा लिखित ‘जीवनयात्रा’ लोकार्पण

सुवेदीद्वारा लिखित ‘जीवनयात्रा’ लोकार्पण

    प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५       |
सरदलाइनडटकम काठमाण्डौं : खानीबीद अरुणकुमार सुवेदीद्वारा लिखित जीवनयात्रा लोकार्पण भएको छ । बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराल, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुवेदीले संयुक्त रुपमा लोकार्पण गरेको ‘जीवन यात्रा’मा राजनीतिक, सामाजिक , धार्मिक सास्कृतिक, आर्थक बिकास, ऐतिहासिक जस्ता बिषयलाई समेटिएक
काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठी

काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठी

    प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०७५       |
सदरलाइनडटकम ५ जेठ, नेपालगन्ज : नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भेरी सहित्य समाज नेपालगन्जको आयोजनामा नेपालगन्जमा काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठि सम्पन्न गरिएको छ । सो गोष्ठीमा कवीताको विविध पक्षबारे चर्चा गरिनुका साथै विभिन्न भाषाका काव्य रचना प्रस्तुत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा अमर गिरिले काव्य रचना सैद्धान्तिक अध्यन विना नै सिर्जना हुने भए पनि यसको मापन सैदान्ति
कथा संग्रह विमोचन

कथा संग्रह विमोचन

    प्रकाशित मितिः सोमवार, बैशाख ३१, २०७५       |
सदरलाइनडटकम ३१ बैशाख, नेपालगन्ज :  साहित्यकार कल्पना खरेलको कथा संग्रह रागिनीको नेपालगञ्जमा एक समारोह बीच विमोचन गरिएको छ । गौरी पव्लिक रिलेशन एण्ड पव्लीकेशनद्धारा प्रकाशित एक सय १० पेजमा २० वटा कथा संग्रहित छन् । अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्धारा आयोजित कार्यक्रममा प्रसिद्ध साहित्यकार एवं प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरि प्रसाद तिमिल्सिना, निबन्धकार सिर्जन
नृत्य प्रतियोगिताको सबै तयारी पुरा

नृत्य प्रतियोगिताको सबै तयारी पुरा

    प्रकाशित मितिः शुक्रबार, बैशाख २८, २०७५       |
सदरलाइनडटकम २८ बैशाख, नेपालगन्ज :  पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कोहलपुर स्थित साईनिङ्ग स्टार बिद्यालयमा शनिबार छनौटका लागी सबै तयारी पुरा भएको नृत्य प्रतियोगिताका प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । प्रतियोगिता छनौटका लागी भोली कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले बिधिबत रुपम
नेपाल गोल्डेन आईडल सिजन–५का बिजेता पुजन गुरुङ्गलाई गृहनगरमा सम्मान

नेपाल गोल्डेन आईडल सिजन–५का बिजेता पुजन गुरुङ्गलाई गृहनगरमा सम्मान

    प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४       |
सदरलाइनडटकम २८ चैत, कोहलपुर (बाँके) : नेपाल गोल्डेन आईडल सिजन –५ का बिजेता पुजन गुरुङ्गलाई कोहलपुरमा सम्मान गरिएको छ । कोहलपुर उनको गृहनगर हो । गोल्डेन आईडल सिजन–५का बिजेता बन्न सफल पुजन गुरुङ्गलाई कोहलपुरमा सम्मान गरिएको हो । चैत २६ गते पोखरामा सम्पन्न भएको सो गायन प्रतियोगितामा कोहपुर निवासी पुजन गुरुङ्ग बिजयी हुन सफल भएका थिए । सो प्रतियोगितामा बिजेता बन्न सफल गुरुङ्गलाई उनी अध्ययनरत ग्रिन प