२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

ठाकुरबाबा नगरपालिकामा आइतवार शोक विदा



बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले आइतवार शोक बिदा दिएको छ ।

बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूको निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आइतबार शोक बिदा दिएको हो ।

शुक्रबार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको थियो ।

बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराका उनीहरू दाङबाट बर्दिया जाँदै गरेका थिए ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार
ताजा समाचार