२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

सनराईज बैंकद्वारा बागेश्वरी मन्दिरको सरसफाई



नेपालगञ्ज : सनराईज बैंकको १५ औं स्थापना दिवसको अवसरमा सरसफाई गरिएको छ । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा शनिबार बिहान सरसफाई गरिएको हो ।

सरसफाईसँगै बैंकका नेपालगन्ज शाखा प्रमुख हरिहर सुवेदीले मन्दिरलाई १० वटा फोहोर फाल्ने भाँडो हस्तान्तरण गरेका थिए । सो क्रममा बैंकका नेपालगञ्ज र कोहलपुर शाखाका कर्मचारीको उपस्थिति रहेको कर्जा उपप्रमुख गोपाल ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिबार
ताजा समाचार