२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

एम्बुलेन्स खरिदका लागि डा. श्रेष्ठको सहयोग



नेपालगञ्ज : नेपालगञ्ज बिपि चोक स्थित गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतिक श्रेष्ठले नेपाल पत्रकार महासंघ बाँकेलाई ३ हजार एक सय रुपैयाँ सहयोग गरेका छन् ।

महासंघको एम्बुलेन्स खरिद अभियानमा सहयोगका लागि डा श्रेष्ठले सो रकम बराबरको चेक बिहीवार महासंघ बाँकेलाई हस्तान्तरण गरे ।

डा श्रेष्ठले कोरोना महामारीमा एम्बुलेन्स खरिद गरेर मानबीय सेवाको अभियान थालेकोमा बधाईसमेत दिए । डा. श्रेष्ठ कोरोना महामारीमा पनि नागरिकहरुलाई स्वास्थ्य सेवा दिदै आएका छन् ।

प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार
ताजा समाचार