२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कोहलपुरमा ३ बजेपछि कर्फु लगाउने तयारी



सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा ट्रकले बालिकालाई ठक्कर दिएपछिको उत्तेजित भिडका कारण घटना नियन्त्रण बाहिर गएपछि कोहलपुरमा अहिले ३ बजेदेखि अनिश्चित कालको लागि कर्फू लगाउने तयारी भएको र घाइते बालिकालाई थप उपचारको लागि काठमाण्डौको बि एण्ड बि अस्पताल हेलिकप्टरमार्फत पठाईएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार
ताजा समाचार