२०८३ कात्तिक १९ , बुधबार
Sadarline
२०८३ कात्तिक १९ , बुधबार

बालबालिका लैजान आग्रह



सदरलाइनडटकम
१९ बैशाख, नेपालगन्ज :  जिल्ला बाल कल्याण समिति बाँकेको संरक्षणमा रहेका बालबालिकाहरु लैजान सम्बन्धित अभिभावकहरुलाई आग्रह गरिएको छ । दुई जना बालबालिका अहिले जिल्ला बाल कल्याण समितिको संरक्षणमा रहेका छन् ।
बालकल्याण अधिकारी शोभा शाहले सार्वजनिक सूचना जारी गरी बालबालिका लगिदिन सम्बन्धित अभिभावकसंग आग्रह गरेको जानकारी
दिइन । कोही नभए आवश्यक कानुन अनुसार हुने उनले बताएकी छन् ।

तस्बिर ः फाईल फोटो

प्रकाशित मिति : २०७५ वैशाख १९ गते बुधबार
ताजा समाचार