पर्यटन

सामाजिक दुरी कायम राख्दै हाईकिङ कास्कीको हरिपाउसम्म

सामाजिक दुरी कायम राख्दै हाईकिङ कास्कीको हरिपाउसम्म

    प्रकाशित मितिः सोमवार, साउन १२, २०७७       |
सदरलाइनडटकम, पोखरा (कास्की) : पोखराका केहि युवाहरु मिलेर गत वर्षदेखि नियमित संचालन गर्दै आएको हाईकिङ कोभिड १९ को कारण स्थगित भएकोमा पुनः सञ्चालनमा आएको छ । सामाजिक दुरी कायम राख्दै सेनिटाईज र माक्सको प्रयोग गरी साउनको दोश्रो शनिबार भएको हाइकिङ कार्यक्रम सम्पन्न गरिएको हो । पर्यटकीय क्षेत्र पोखरा १६ स्थित महेन्द्रगुफादेखि ढिकिडाँडा तथा हरिपाउसम्म गरिएको थियो । महेन्द्रगुफा, रमणिय घार्मी गाउँ हुर्
प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

प्रदेश पाँचका होटललाई क्वारेन्टाइन बनाउन आग्रह

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २०, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होटल व्यवसाय सबभन्दा बढी प्रभावित भएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ रुपन्देही बुटवलले पाँच बुँदे माग गरेको छ । महामारीका कारण देशमा जारी लकडाउनले होटल व्यवसाय धराशायी भएको तर्फ ध्यानाकर्षण गराउँदै महासंघले सम्भव भए लकडाउन अवधीभरको पुरै घरबहाल छुट गर्नुपर्ने नभए ५० प्रतिशत छुट दिन माग गरेको छ । बाँकी अवधीको भाडा आपसी सहम
भारतले दुई महिनापछि शुरु गर्यो आन्तरिक उडान

भारतले दुई महिनापछि शुरु गर्यो आन्तरिक उडान

    प्रकाशित मितिः सोमवार, जेष्ठ १२, २०७७       |
सदरलाइनडटकम, काठमाण्डौ : दुई महिनापछि भारतमा सोमवारदेखि घरेलु उडान शुरु भएका छन् । दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बिहान ४ बजेर ४५ मिनेटमा पुणेका लागि सबैभन्दा पहिलो फ्लाइट प्रस्थान गरेको थियो । विमानका सबै यात्रुहरुको एयरपोर्टमा स्क्रिनिङ गरिएको थियो । एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई किट लगाएका देखिन्थे। यात्रुहरुले पनि सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको देखिन्थ्यो । सबै यात्
जमुनाहा–रुपईडिहा नाकामा यातायात ठप्प

जमुनाहा–रुपईडिहा नाकामा यातायात ठप्प

    प्रकाशित मितिः बुधबार, चैत्र ५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : भारतीय सीमासँग जोडिएको बाँकेको जमुनाहा नाकामा बुधवार विहानदेखि आवागमनमा कडाई गरिएको छ । मानिसहरुलाई पैदल मात्रै यात्रा गर्न दिइएको छ । अत्यावश्यकीय सवारी साधनबाहेक अन्य सवारी साधनमा रोक लगाइएको छ । नेपालगञ्जको चौलिक्का चोकदेखि करीब दुई किलोमिटरको दुरीमा रहेको नाकासम्म तीनस्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । दैनिक किनमेलका लागि सीमापारी रुपइडिहा जानेहरुको संख्या न्यून
भारतले सीमानाका बन्द गर्ने हल्ला अफवाह मात्र

भारतले सीमानाका बन्द गर्ने हल्ला अफवाह मात्र

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २९, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारत सीमानाका बन्द हुने हल्ला निराधार भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाका लागि सीमा बन्द गर्ने निर्णय लिएको खबर फैलिएपछि हल्लाको पछि नलाग्न बाँके प्रशासनले आग्रह गरेको छ । नेपाल र भारतका नागरिकका लागि नभई तेश्रो मुलुकका पर्यटकका लागि भारतले भिसा मात्र रद्द गरेको प्रशासनले जनाएको छ । के हो वास्तविकता
साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन

साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन

    प्रकाशित मितिः बुधबार, फाल्गुन १४, २०७६       |
सदरलाइनडटकम, धनगढी : विश्व नेपाली साहित्य महोत्सव बुधवारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुरु भएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि बुधवारदेखि औपचारिकरुपमा शुरु भएको हो । राष्टपति भण्डारीले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरेकी हुन् । फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरुमा सत्रहरु ह
‘थारु कल्चरल भिलेज’ निर्माण शुरु

‘थारु कल्चरल भिलेज’ निर्माण शुरु

    प्रकाशित मितिः आइतवार, फाल्गुन ११, २०७६       |
सदरलाइनडटकम, दाङ : दाङको दंगीशरण गाउँपालिकामा थारु कल्चरल भिलेज निर्माण कार्य शुरु भएको छ । रानी बनमा भिलेजको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिलन्यास गरेका हुन् । प्रदेश नं. ५ सरकारको २ कारोड लगानीमा निर्माण हुन लागेको उक्त भिलेजको शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले दंगीशरण थारु समुदायको ऐतिहासिक ठाउँ भएकाले पर्यटकीय हिसाबले आकर्षित गर्न सकिने बताए । त्यसका लागि थारु कल्चरले महत्
नेपालगञ्ज खाना महोत्सवको तयारी तीव्र

नेपालगञ्ज खाना महोत्सवको तयारी तीव्र

    प्रकाशित मितिः शनिबार, फाल्गुन १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा हुन गईरहेको फुडफेस्टिभलको तयारी तीव्र पारिएको छ । मौलिक खानाहरुको स्टल राखेर बजारिकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २३ देखि २५ गतेसम्म प्रथम सडक खाना महोत्सव २०७६ को तयारी तीब्र पारिएको हो । होटल व्यवसायी संघ बाँकेको आयोजनामा हुने फुडफेस्टिभलको समय नजिकिँदै जाँदा बिभिन्न उपसमिति मार्फत तयारी तीव्र पारिएको अध्यक्ष भिमलाल कँडेलले बताए । महोत्सवमा तारे
श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि उड्यो

श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि उड्यो

    प्रकाशित मितिः शनिबार, फाल्गुन १०, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : काठमाण्डौबाट नेपालगञ्ज उड्ने तयारी गर्दा प्राविधिक समस्या देखिएपछि रोकिएको श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि साविककै गन्तव्यमा उडेको छ । एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या समाधान गरेर १० बजेर ५१ मिनेटमा जहाज नेपालगञ्ज प्रस्थान गरेको जानकारी दिए । सो जहाज शनिवार बिहान साढे आठ बजे काठमाण्डौबाट नेपालगञ्ज उड्ने तालिका थियो । यात्रुहरु जहाजमा बसिसक
मानसरोवर उद्यानको मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

मानसरोवर उद्यानको मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

    प्रकाशित मितिः सोमवार, फाल्गुन ५, २०७६       |
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६, लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको जंगल हाताभित्र निर्माण हुन लागेको मानसरोवरको प्रतिकात्मक स्थलसहितको बोटानिकल गार्डेन (वनस्पति उद्यान)को शिलान्यास गरिएको छ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सोमवार मानसरोवार उद्यानको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार