फिचर

बाँके बर्दियामा आईरन र जिंकसहितको पोषण युक्त गहुँको बिउ खेती सुरु

बाँके बर्दियामा आईरन र जिंकसहितको पोषण युक्त गहुँको बिउ खेती सुरु

    प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५       |
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज   :  उत्पादन लागत नै उठाउन धौ–धौ हुने बाँके र बर्दियाका गहुँखेति गर्दै आएका किसानको लागि थोरै क्षेत्रफलमा पुरानो रैथाने गहँु ठाँउमा नयाँ जातको बढि उत्पादन दिने पोषणयुक्त गहुँको बीउ उत्पादन सुरु गरिएको छ । परम्परागत रुपमा गहुँ खेति गर्दै आएका बाँके बर्दियाका किसानको लागि सिसा÷सिमिट परियोजना र बाँकेको ग्लोबल एग्रीटेक नेपाल प्रालि (गेट नेपाल) को संयुक्त पहलमा नयाँ
‘ट्राञ्जिट परिमिट’पछि थपियो ‘सूचिकृत’को बखेडा

‘ट्राञ्जिट परिमिट’पछि थपियो ‘सूचिकृत’को बखेडा

    प्रकाशित मितिः शनिबार, पुस २८, २०७५       |
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज : नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बाहाना गर्दै रोक लगाउदा व्यावसायी मर्कामा परेका छन् । ट्राञ्जिट परमिटको कारण अनेकौ झमेला थोपार्दै आएको भारतले पछिल्लो समय ‘सुचिकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा रोक लगाएपछि लाखौंको जडिबुटी नेपालगन्ज मै थन्किएको छ । एक महिनायता रुपैडियाको भारतीय कस्टमले सुचिकृत भएका भन्दा अन्य जडिबुटी भारत लैजान रोक
सनविम माविको विज्ञान प्रदर्शनीमा यस्तो देखियो (फोटो कथा)

सनविम माविको विज्ञान प्रदर्शनीमा यस्तो देखियो (फोटो कथा)

    प्रकाशित मितिः आइतवार, पुस १, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज   : आदर्श गु्रपद्वारा सञ्चालित नेपालगञ्जको सनविम मावि धम्बोझी वाटरपार्कमा अध्यनरत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आर्ट, क्राफ्ट एण्ड साइन्स एक्जिविशनको आयोजना गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीहरु प्रदर्शन गरिएको सो कार्यक्रमको नेपालगञ्ज उप–महानगपालिकाका उप प्रमुख उमा थापा मगरले अवलोकन गर्दै
एकै पटक २० समूहले २० ठाँउबाट फोहर टिपियाे

एकै पटक २० समूहले २० ठाँउबाट फोहर टिपियाे

    प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : ‘हाम्रो नेपालगञ्ज सफा नेपालगञ्ज’ भन्ने नारासहित नेपालगञ्जमा शनिबारदेखि सरसफाई महाअभियान शुरु गरिएको छ । यो अभियानमा एकै पटक विभिन्न स्थानबाट २० वटा टोली सरसफाईको लागि परिचालित भएको थियो । नेपालगञ्ज उप–महानगर, नेपालगञ्ज उद्योग वाणिज्य संघसंगको संयुक्त आयोजना तथा इन्प्रोकको सह–आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभिन्न सामाजिक संघ संस्था, प्रहरी, सेना, शिक्षालय लगायतको स
पानीमा आर्सेनिक ! डराउँदै पानी पिउन बाध्य होलियावासी

पानीमा आर्सेनिक ! डराउँदै पानी पिउन बाध्य होलियावासी

    प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५       |
सदरलाइन / रुद्र सुवेदी , नेपालगञ्ज  :  बाँकेको होलियाबासी स्वास्थ्यको दृष्टिले ‘मन्द विष’ को रुपमा रहेको आर्सेनिक युक्त पानी पिउन बाध्य छन् । २०६५ सालमा युनिसेफको सहयोगमा तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले घर–घरमा गएर आर्सेनिक परीक्षण गर्दाको क्रममा साबिक नेपालगञ्ज नगरका दुई वडा, राधापुर गाविसका २ वटावडा, होलिया र बसुदेपुर गाविस पुरै आर्सेनिकको जोखिममा परेको थियो । सो अध्ययनले
बाँकेमा यसरी मनाईयो महोम्मद डे (फोटो फीचरसहित )

बाँकेमा यसरी मनाईयो महोम्मद डे (फोटो फीचरसहित )

    प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : आफ्नो पर्वलाई राज्यले सम्बोधन नगरेको भन्दै बाँकेका मुस्लिम समुदायले रोश प्रकट गरेका छन् । बाँकेका मुस्लिम समुदायले राष्ट्रिय विदाको माग गर्दै महोम्मद डे मनाएका हुन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४० औं जन्म जयन्ती अर्थात् मोहम्मद डे बुधबार मनाइएको हो । संविधान सभाका सदस्य समेत रहेका हाजी अब्दुल हमिद सिद्दिकी भोलाले सरकारले मुस्लि
नेपालगञ्जको पुष्पलालचोकमा भेटिएकाे बम ७ घण्टापछि निष्कृय पारियो (फोटो फीचरसहित)

नेपालगञ्जको पुष्पलालचोकमा भेटिएकाे बम ७ घण्टापछि निष्कृय पारियो (फोटो फीचरसहित)

    प्रकाशित मितिः बिहिबार, कार्तिक २९, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जको पुष्पलाल चोकस्थित पुष्पलालको शालिक मुनि बेवारिसे अवस्थामा भेटिएको बम सात घण्टापछि निष्कृय पारिएको छ । विहीवार विहान करिव ९ः१५ बजे निलो प्लाष्टिकको झोलामा फेला परेको बम नेपाली सेनाको भैरव प्रसाद गण राँझाबाट आएको बम डिस्पोजल टोलीले दिउँसो सवा चार बजे निष्कृय पारेको हो । पुष्पलाल चोकमा डिस्पोज गर्दा मानविय क्षति हुने देखिएपछि उप सेनानी मोहन ओलिको कमाण्डमा आएको
शहरी विकास मन्त्री राईसहितलाई दुर्गादिदीले राखि बाँधे पछि (फोटो फीचर)

शहरी विकास मन्त्री राईसहितलाई दुर्गादिदीले राखि बाँधे पछि (फोटो फीचर)

    प्रकाशित मितिः आइतवार, भदौ १०, २०७५       |
सदरलाइनडटकम नेपालगन्ज : हिन्दूहरुको पर्व जनै पूर्णिमा तथा (राखि)को अवसरमा शहरी विकास मन्त्री मो. ईस्तियाक राईले नेपालगन्जको ब्रह्मकुमारी राज योग विश्व विद्यालयकी दुर्गा दिदीसंग राखी बाँधेर बाँधेर सामाजिक सद्भावको उदाहरण दिएका छन् । मुस्लिम समुदायका मन्त्री राईले विगत ३ वर्षदेखि दुर्गादिदीसंग राखी बाँध्दै आएको बताए । उनले सबैको आदरसम्मान गर्दै सबैको आस्था तथा धर्मलाई समान रुपमा सम्मान दिदै आएको ब
नेपालगन्जको डुवान (फोटो फीचर)

नेपालगन्जको डुवान (फोटो फीचर)

    प्रकाशित मितिः आइतवार, साउन २०, २०७५       |
शनिवार दिउँसोबाट परेको अविरल वर्षाको कारण नेपालगन्ज जलमग्न भएको छ । सो वर्षातको कारण नेपालगन्जका पुरानो वस्तीका अघिकांश घरहरु डुवानमा परेका छन् । नेपालगन्जको सेतुविक चोक र घरबारीटोल सवैभन्दा बढि प्रभावित भएको छ । नेपालगन्जको सुर्खेतरोडमा नाली जाम भएर बाटो मै पानी बगेको थियो भने नालीमा फोहर थुप्रिएको कारण पानी जलमग्न भएको हो । सेतुविक चोक र घरबारीटोलमा पानी निकास नभएका कारण जलमग्न भएको विकासका ल
पूर्वपश्चिम राजमार्गको चोरखोला नजिक पहिरोजाँदा ८ घण्टा बाटो अवरुद्ध (फोटो फीचर)

पूर्वपश्चिम राजमार्गको चोरखोला नजिक पहिरोजाँदा ८ घण्टा बाटो अवरुद्ध (फोटो फीचर)

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ १८, २०७५       |
सदरलाइनडटकम १८ जेठ, कपिलबस्तु  : पूर्व–पश्चिम राजमार्गको धानखोला भन्दा ४ किलोमिटर पूर्व चोरखोला नजिक शिवराज नगरपालिका वडा नं. १ कपिलबस्तुमा शुक्रबार बिहान आएको भिषण वर्षातपछि पहिरो आउदा सो सडक करिव ८ घण्टा जाम भएको थियो । वर्षातको पानीसंगै आएको पहिरोको कारण पुर्व–पश्चिम राजमार्गको सो सडक खण्डभएर चल्ने सवारी साधनहरु दुबैतिर करिव १० किलोमिटरसम्म जाम लागेको थियो । अन्य दिनहरुम समेत सुख्खा पहिरो खस