२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने



काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीले भोलि संसदमा माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार
ताजा समाचार