कोहलपुरमा शुक्रबार शोक विदा

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १४:००
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाले शोक विदा दिएको छ । कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखामा कार्यरत छत्र बहादुर केसीको मुटुको अप्रेसन गर्दा निधन भएपछि नगरपालिकाले शोक विदा दिएको हो ।


नगरपालिकाका महाताहतका सम्पूर्ण वडा कार्यालयहरू सेवा बन्द गरि शोक विदा गरिएको कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समानताबाट ठगिएका ३२ जना प्रहरीको सम्पर्कमा

१३ पुष २०८०, शुक्रबार १४:००
नेपालगञ्ज : गितेन्द्र बाबु राईको समुहले नेपालगञ्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरी समक्ष जाहेरी दिएका छन् । उक्त सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीले ठगी गरेको भन्ने ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका लागि ती जाहेरी दरखास्त आएको जिल्ला प्रहरी कार्यालय बाँकेले […]