सहकारी पीडितहरुलाई जाहेरी दिन बाँके प्रहरीको अनुरोध

सदरलाइन संवाददाता १२ पुष २०८०, बिहीबार १४:२६
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीबाट रकम ठगी भएका पीडितहरुलाई जाहेरी दिन अनुरोध गरेको छ ।

रकम जम्मा गरेर शिव शिखर कृषि सहकारी संस्था लिमिटेड नेपालगञ्जबाट पीडित बनेका ३४२९ जनाले जाहेरी दर्ता गराएको अवस्थामा अन्य अरु पीडित भए तुरुन्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन अनुरोध गर्दै सूचना जारी गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यारिङबाट ल्याइएको भारतीय तरकारी नियन्त्रणमा

१२ पुष २०८०, बिहीबार १४:२६
कोहलपुर (बाँके) : बाँकेका बिभिन्न स्थान तथा छिमेकी मुलुक भारतको रुपईडिहाबाट साईकलमा क्यारिङ गरि कोहलपुर क्षेत्रमा बेच बिखन गर्ने साईकलवालहरुको सामान सहित साईकल नगर प्रहरी कोहलपुरले नियन्त्रणमा लिएको छ । सामान खरिद गरेको बिल विजक नभएपछि करिव १ दर्जन क्यारिङवालाहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानिय स्तरमा तरकारीको राम्रो […]