बाँके ३ मा काँग्रेसका राठौरले लिए अग्रता

सदरलाइन संवाददाता ६ मंसिर २०७९, मंगलवार १२:२४
 

नेपालगञ्ज : बाँके क्षेत्र नं.३ मा किसोर सिह राठौरले अग्रता लिएका पाएका छन् । १९ हजार ३ सय २९ मत गणना हुदै गर्दा नेपाली कांग्रेसका राठौरले अग्रता लिएका हुन् ।

उनले कूल ७ हजार ४ सय ६५ मत प्राप्त गरेका छन। भने उन्नलाई एमालेका किश्मत कुमार कक्षपतिले पछ्याइरहेका छन् । कक्षपतिले ७ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । राठोरले कक्षपतिलाई २ सय २२ मतले अग्रता लिएका हुन् ।


र्बजनाथ गाउँपालिका वडा न ५ र ६ को मतगणना राठौरले अग्रता लिएका हुन् । यहाँ १ हजार १ सय ७० मत बदर भएका छ । त्यसै गरी तेस्रो स्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २ हजार ६ सय २९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस महामन्त्री गगन थापा विजयी

६ मंसिर २०७९, मंगलवार १२:२४
नेपालगञ्ज : युवा नेता एवम नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाण्डौ ४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका […]