नेपालगञ्जमा शुक्रवारदेखि पाँच दिन गर्मी विदा

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १३:१८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रवारदेखि विद्यालयहरुमा गर्मी विदा दिएको छ ।


अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालयहरुमा विदा दिइएको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म विद्यालयहरुमा विदा दिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलामी गएका दुई जनाको राप्ती नदीमा डुबेर मृत्यु

२६ जेष्ठ २०७९, बिहीबार १३:१८
नेपालगञ्ज : बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुलमा नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ बर्षीय त्रीबल शाही र २१ वर्षका लेखराज छत्याल पुल नजिक नदीमा डुबेर […]