लियो क्लव अफ नेपालगञ्ज सिद्धिविनायकको पदभार ग्रहण

सदरलाइन संवाददाता ७ जेष्ठ २०७९, शनिबार १९:१५
 

नेपालगञ्ज :  लियो क्लव अफ नेपालगञ्ज सिद्धिविनायकको दोस्रो वार्षिक साधारण सभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रम नेपालगञ्जमा शनिबार सम्पन्न भएको छ ।

क्लवको अध्यक्ष सिद्धार्थ कायस्थ, प्रथम उपाध्यक्ष सुदेश पौडेल, द्वितिय उपाध्यक्ष समिर बिसि, सचिव शौरव खड्का, सहसचिव वर्षा थापामगर, कोषाध्यक्ष भरत चन्द, सहकोषाध्यक्ष टिका मगर, क्लवका निर्देशक मनोज, अनिश भविन, आशिस शर्मा, टेलटुईटर दिपेन्द्र चन्द, टेनर विकास गुप्ता, पिआरओ कुलबहादुर मगर र मिडिया कोर्डिनेटर राज सुवेदी रहेका छन ।


सो कार्यक्रमका प्रमुख अतिथि लियो काउन्सीलका अध्यक्ष सुमित बैश्य, लायन्स क्लव डिस्टक ३२५ एनका एडभाईजर तिथा डिीटक चिफ डिल्लीराज रेग्मी, सरोवर प्रशाई लियो काउन्सीलका उपाध्यक्ष विवेक श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको मेयरमा काँग्रेस बिजयी

७ जेष्ठ २०७९, शनिबार १९:१५
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकामा कांग्रेसले बाजी मारेको छ । कोहलपुरको मेयरमा नेपाली कांग्रेसका पुर्ण आचार्य १९६८ मतान्तरले बिजयी भएका छन् । कांग्रेसका आचार्यले नेकपा एमालेका खिल प्रसाद भुसाललाई १९६८ मतान्तरले पराजित गर्दै मेयरमा बिजयी भएका छन् । नवनिर्वाचित मेयर आचार्यले १४१५३ मत र एमालेका भुसालको १२१८५ मत प्राप्त गरेका […]

सम्बन्धित